काठमाडौं, १३ साउन । नेपाल प्रहरीको हेड क्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

हेड क्वार्टरका थप २३ जनामा आज संक्रमण पुष्टि भएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले जानकारी दिएका छन् । हेड क्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमित फेला परेको हो । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

उनीहरुलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रवक्ता शाहीले जानकारी दिएका छन् । नया पेज बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah