काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका दुई जना, बाँकेका एकजना र पर्साका एकजना रहेका छन् ।

बाँकेक कोहलपुर नगरपालिका -२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३:१० बजे निधन भएको छ । उनी साउन २३ गते नेपालगन्ज कलेजमा भर्ना भएकी थिइन् ।

त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।

काठमाडौं महानगरपालिका मध्य बानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०:१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका ट्यांलाफाँट बस्ने ७७ वर्षीय पुरुषको साउन २६ गते बिहान ५:४२ निधन भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । बार्हखरी बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah