सरकारले थप ३ वटा अस्पताललाई कोभिड-१९ को उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौँको कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड—१९ अस्पतालको रुपमा तोकिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय