काठमाडौं । कोरोनाका गम्भीर बिरामीलाई रेम्डेसिभिर औषधि निशुल्क उपलब्ध गराइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरुले कोरोनाका गम्भीर बिरामीका लागि रेम्डेसिभिर औषधी निशुल्क उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार यदि अस्पतालहरुले रेम्डेसिभिर औषधि व्यवस्थापन गरेर निशुल्क उपलब्ध भएको भए बिरामीलाई निशुल्क दिने र खरिद गरेको भए मन्त्रालयमा बिल लिएर दाबी गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah