आइतबारसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३१ लाख १८ हजार नाघेको छ । संक्रमितमध्ये ९ लाख ९९ हजार बढीको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा संक्रमितको संख्या ७२ लाख ८९ हजार नाघ्दा दोस्रो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ६० लाख नाघेको छ।

यस्तै तेस्रो स्थानमा ब्राजिल, चौथोमा रसिया, पाँचौँमा कोलोम्बिया, छैटौँ पेरु, सातौँमा स्पेन, आठौँमा मेक्सिको, नवौँमा अर्जेन्टीना र दशौँ स्थानमा साउथ अफ्रिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah