उर्लाबारी । उर्लाबारीमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला मोरङ उर्लाबारी–८ राईटोल बस्ने बर्ष अ ४५ की चुनिलाला मुर्मु कार्तिक १५ गते कोरोना पोजेटिभ भई होम आईसुलेसनमानै बसिरहेकोमा कार्तिक २६ गते २०ः४० बजे मृत्यु भएको हो । त्यस्तै, त्यस्तै, उर्लाबारी–७ र ९ मा पनि एक÷एक जनाको मृत्यु भएको छ । यसअघि पाँच जनाको मृत्यु भएको थियो ।पूर्वी कमाण्ड साभार
उर्लाबारीमा कोरोना भाइरसका कारण थप तीन जनाको मृत्यु्
सवाल नेपाल संवाददाताबिहीबार, २६ कात्तिक २०७७

उर्लाबारीमा कोरोना भाइरसका कारण थप तीन जनाको मृत्यु्
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०