रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कार्तिक १६ गते कोरोना पुष्टि भएकी महिलाको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

रोल्पाकी ७७ वर्षीया ती महिलाको उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । डा. गौतमका अनुसार उनमा ज्वरो, दम, मधुमेह र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah