काठमाडौँ – सप्तरी जिल्लाको बोडे बर्साइन–३ की ७१ वर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बिहीबार राति ८ः३० बजे बीपी कोइराला विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उक्त महिलाको मृत्यु भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतक पहिलेदेखि नै निमोनियाको बिरामी भएको अपस्तालले जनाएको छ ।

शवको नियमानुसार व्यवस्थापन हुँदैछ ।