हुम्ला, ७ मंसिर । हुम्ला जिल्ला अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना भाइरस संकमण देखिएपछि अस्पताल शिल गरिएको छ ।

अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । डाक्टरलाई कोरोना संकमण देखिएपछि प्रशासनले सूचना टाँसेर अस्पताल शिल गरिएको जनाएको छ ।

जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई संक्रमण देखिन थालेपछि जिल्लामा संक्रमणको जोखिम बढेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah