एजेन्सी– अमेरिकाको खोप निर्माता कम्पनी फाइजरले विश्वभर कोरोना खोप पुर्‍याउन चार्टर्ड उडान सञ्चालन गर्ने भएको छ। खोपलाई सरकारी स्वीकृति प्राप्त हुनेबित्तिकै तीव्र रुपमा विश्वका विभिन्न देशमा पुर्‍याउन चार्टर्ड उडान सञ्चालन गर्न लागिएको हो। फाइजरले स्वीकृतिका लागि आवेदन दिइसकेको छ।

वाल स्ट्रीट जर्नलका अनुसार खोप राख्नका लागि अमेरिकाको मिसिगन र विस्कन्सिन तथा युरोपका बेल्जियम र जर्मनीमा भण्डारण बनाइएको छ।

हाल विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड २० लाख ६५ हजार ४ सय ५३ पुगेको छ भने १४ लाख ४९ हजार ३ सय ४३ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ३२ लाख २७ हजार १ सय ९५ पुगेको छ। त्यहाँ २ लाख ६५ हजार ९ सय ३८ जनाको मृत्यु भइसकेको छ। यस्तै, भारतमा ९३ लाख ५१ हजार १ सय ९ जना संक्रमित भएका छन् भने १ लाख ३६ हजार २ सय जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah