झापा — प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीको कोरोना परिक्षण पिोर्ट पुन पोजेटिभ आएको छ । कोरोना संक्रमण भएर केही दिनदेखि होम आइसोलेसनमा बस्दै आउनुभएका ७२ वर्षे प्यासीलाई श्वासप्रश्वासमा केही समस्या भएको र अक्सिजनको मात्रापनि नबढेपछि थप उपचारका लागि काठमाडौं लगिएको थियो । प्यासीलाई निमोनिया क्रमश निको हुदै आएपनि कोरोना परिक्षणको रिपोर्ट भने पुन पोजेटिभ आएको उहाका प्रेस शल्लाहाकार खेमराज अधिकारीले जानकारी दिनुभएको छ । ७२ वर्षे प्यासीको पहिले देखिनै मुटुमा समस्या रहेको उहाँको सचिवालयले जनाएको छ ।
प्रदेश १ का प्रमुख प्यासीको कोरोना रिपोर्ट पुन पेजेटिभ, काठमाण्डौंमा उपचार जारी
सवाल नेपाल संवाददाताबुधबार, २३ मङ्सिर २०७७

प्रदेश १ का प्रमुख प्यासीको कोरोना रिपोर्ट पुन पेजेटिभ, काठमाण्डौंमा उपचार जारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०