कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालका अनुसार कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो।

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah