रुसका ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाइने भएको छ ।

रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले एक अन्तरवार्ताका क्रममा पहिलो चरणमा ६० प्रतिशतलाई खोप दिइने जानकारी दिएका हुुन् ।

‘हामी करिब ६० प्रतिशत बयस्क उमेरका नागरिकलाई कोरोनाविरुद्ध खोप दिने छौँ,’ उनले भने, ‘उनीहरुलाई हामी प्राथमिकतामा राखेको छौँ ।’

महामारीका कारण विश्वभर ७ करोड ७१ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यस महामारीबाट मृत्यु हुनेको संख्या विश्वभर १६ लाखभन्दा बढी पुगेको छ ।

रुसमा मात्र कोरोना संक्रमितको संख्या २८ लाख १९ हजार चार सय २९ पुगेको तथ्यांक छ भने २२ लाख ५४ हजार ७ सय ४२ जनामा संक्रमण मुक्त भएको छ । त्यसैगरी, रुसमा ५० हजार ३ सय ४७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah