नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि देखापरेको छ ।

लण्डनबाट गत डिसेम्बर २२ मा आएका व्यक्तिमा सो संक्रमण फेला परेको कोरियाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सी (केडीसीए)ले जनाएको छ ।

उता, बेलायतभन्दा फरक खालको तर नयाँ रुपको कोरोना भाइरसको संक्रमण दक्षिण अफ्रिकामा पनि देखापरिसकेको छ ।

अहिलेसम्म तीनथरि नयाँ रुपको कोरोना संसारभरिका १३ देशहरुमा देखापरिसकेको छ ।

ती देशहरुमा अस्ट्रेलिया, डेनमार्क, क्यानडा, फ्रान्स, इटाली, जापान, जोर्डन, लेवनान, नेदलल्याण्ड्स, नाइजेरिया, सिंगापुर, स्पेन, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्वीडेन र बेलायत छन् ।

सबैभन्दा पहिले डिसेम्बर १४ मा बेलायतमा देखापरेको नयाँ रुपको कोरोनाभाइरसको नाम भीयुआइ–२०२०१२/०१ राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah