राष्ट्रिय सभाका एक जना सांसद र पाँच जना कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार गरेको परीक्षणमा उनीहरूलाई कोरोना पोजेटिभ पुष्टि भएको संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाले सेतोपाटीलाई जानकारी दिए।

राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। आज बैठक बस्ने भएपछि बिहीबार सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।

सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि राष्ट्रिय सभाको बैठक सुचारू हुने जनाइएको छ। राष्ट्रिय सभामा बैठकका लागि भौतिक दूरीलगायत अरू सबै स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah