काठमाडौँ / आइतबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या २ लाख ६४ हजार ७८० जना पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९१७ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएसँगै हालसम्म निको हुनेको कूल संख्या भने २ लाख ५८ हजार ४४१ जना पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ४२२ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah