काठमाडौं : २४ घण्टामा ३ हजार ८४ को पिसिआर परीक्षण हुँदा २ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल संक्रमित २ लाख ६६ हजार ८ सय १६ छन्।हालसम्म २० लाख ५ हजार १२५ जनाको पिसिआर परीक्षण भएको छ। त्यसैगरी, ३ सय ९० जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६० हजार ५ सय ६७ संक्रमण मुक्त भइसकेका छन्। संक्रमणमुक्त हुने दर ९७.६ प्रतिशत छन्। थप ५ जनाको मृत्यु भएको छ। कुल मृतकहरूको संख्या १९ सय ४८ पुगेको छ।

काठमाडौं उपत्यकामा १७२ जना संक्रमित थपिएका छन्। महिला ५९ र पुरुष ११३ थपिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah