काठमाडौं ।अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुई हप्तामै ४० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।यसै क्रममा हरेक दिन ३ हजारको दरले मृत्यु भएको छ ।द गार्डियनको एक रिपोर्टका अनुसार यसको कारण मानिसहरु लापरवाही भएको र एके स्थानमा भेला हुने गरेको बताइएको छ ।तर पनि संक्रमणको दर भने यस बीचमा कम भएको छ ,अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ४ लाख ६६ हजार ९८८ जनाको मृत्यु भएको छ भने २ करोड ७२ लाख ७३ हजार ८९० जनालाई कोरोना संक्रमण भएको छ ।
अमेरिकामा कोरोना कारण दुई हप्तामै ४० हजार बढीको मृत्यु
सवालनेपालसंवाददाताशुक्रबार, २२ माघ २०७७

अमेरिकामा कोरोना कारण दुई हप्तामै ४० हजार बढीको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



