काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यस्तै यो समयमा ११८ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ,नेपालमा पछिल्लो २४ घण्टामा थपिएका सहित कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ।यस्तै हालसम्म १ लाख ६८ हजार ५४९ जना संक्रमणमुक्त भएका छन्।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।नेपालमा हालसम्म २ हजार ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah