स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको शुल्क समायोजन गरेको छ।अब कोभिड–१९ पीसिआर परिक्षणको शुल्क एक हजार तोकिएको हो ।सरकारी प्रयोगशालाहरुमा परिक्षण गर्दा यो शुल्क लागु हुने मन्त्रालयले जनाएको छ । सुरुमा १५ हजार रुपियाँ तोकिएको परिक्षण शुल्क घट्दै एक हजारसम्म समायोजन भएको हो । यसअघि दुई हजार तोकिएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Sawal Nepal