काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको कोरोना सम्बन्धी राष्ट्रिय अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म २१ लाख ७९ हजार ४७ वटा नमुना परीक्षण भएको छ ।यससँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमितको कूल सङ्ख्या २ लाख ७४ हजार चार सय ८८ पुगेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा थप ७८ जना कोरोना संक्रमण मुक्त भएका छन् । २ लाख ७० हजार ६ सय ८३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शुन्य रहेको छ । हाल सम्म नेपालमा ३ हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
नेपालमा २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शुन्य
सवालनेपालसंवाददाताबिहीबार, २० फागुन २०७७

नेपालमा २४ घण्टामा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ज्यान गुमाउनेको संख्या शुन्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



