पछिल्लो २४ घन्टामा मुलुकभर १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।६ हजार १ सय ४३ पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ ।शुक्रवार ८३ जना संक्रमित उपचार पछि निको भएका छन् । यससँगै हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय