पछिल्लो २४ घन्टामा नेपालमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३५ जनामा पीसीआर पीसीआर परीक्षण गर्दा ४७ जनामा कोरोना पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ।

पछिल्लो २४ घन्टामा ६२ संक्रमित निको भएका छन्। यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ।

मन्त्रालयका अनुसार, हालसम्म सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना बाट मृत्यु हुनेको संख्या शून्य छ । यससँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah