काठमाडाैं । अहिले विश्वमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट आइरहेको छ । नयाँ भेरियन्ट बढेसँगै विश्वका केही मुलुकमा फेरि लकडाउन शुरु गरिएको छ भने अधिकांश मुलुकमा सतर्कता अपनाउन थालिएको छ ।

कोरोनाको नयाँ भेरिन्टका विभिन्न लक्षणहरु छन् । यो संक्रमण भएका बिरामीमा सुस्तपना हुने, कमजोरी महसुस हुने, जिउ दुख्ने, पखाला लाग्ने जस्ता लक्षणहरु देखिन्छ ।

त्यसैगरी प्राय संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सुस्त हुने, कमजोरी लगायतका लक्षण देखिएको पाइएको चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार कोरोनाका नयाँ प्रकार आएसँगै संक्रमितका लक्षणमा पनि फरक देखिएको पाउन थालिएको छ ।

नयाँ कोरोना संक्रमितलाई लगातार चार पाँच दिनसम्म ज्वरो आएको पाइएको चिकित्सकको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah