भारतबाट बैतडी जिल्लामा फर्किएकालाई सीमा नाकामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ । झुलाघाट नाकामा भारतबाट फर्किएका ३९ जनामा एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । कोरोना देखिएका ७ जना दशरथचन्द नगरपालिकाका र एक जना दोगडाकेदारका हुन् । उनीहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ ।
भारतबाट फर्किएका ३९ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना देखियो
सवालनेपालसंवाददाताआइतबार, २८ चैत २०७७

भारतबाट फर्किएका ३९ जनाको परीक्षण गर्दा ८ जनामा कोरोना देखियो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



