काठमाडौँ– नेपालमा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । योसँगै हालससम्म नेपालमा ३ हजार ५८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर परीक्षण गर्दा ४६० जना र एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो । योसहित नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा २ लाख ७४ हजार ३१८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३ हजार ३०८ रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा थप ५१७ थपिए,५ कोरोना संक्रमितको मृत्यु
सवालनेपालसंवाददातामंगलबार, ३० चैत २०७७

नेपालमा थप ५१७ थपिए,५ कोरोना संक्रमितको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



