नयाँ भेरियन्टको कोरोना भाइरस फैलिएपछि सरकारले यसको नियन्त्रण र रोकथामका लागि ३० बुँदे आदेश जारी गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले संक्रमण बढ्दै गएको भन्दै यसको रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी ३० बुँदे आदेश जारी गरेको हो।

आदेशमा संक्रमण फैलिएका २५ वटा ठूला शहरका विद्यालय तथा शिक्षण संस्थाहरुको शैक्षिक गतिविधि वैशाख मसान्तसम्म बन्द गर्ने र ती क्षेत्रमा भर्चुअल माध्यमबाट सिकाइका विधि अपनाउन, सिनेमा हल, क्लब तथा पार्टी प्यालेसहरु वैशाखभर बन्द गर्ने, सामाजिक तथा सांस्कृतिक चाडपर्व मनाउँदा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने लगायतका छन्।
-स्वास्थ्य खबर बाट
हेरौं आदेशको पूर्ण पाठ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah