पछिल्लो चोबीस घण्टामा कोभिड १९ संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या कोभिड संक्रमण अवधिकै उच्च हो ।

यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah