देशभर गरिएको २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ६८ हजार ५ सय ८० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार पाँच सय २९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप दुई हजार सात सय ७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ९२ हजार ४ सय ९० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ५६१ सक्रिय संक्रमित आइशोलेशनमा र ३१४ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २५ लाख ७८ हजार ४१८ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालमा बिहीबार थप ९ हजार ७० जनामा संक्रमण पुष्टि , ५४ जनाको मृत्यु
रासससंवाददाताबिहीबार, २३ वैशाख २०७८

नेपालमा बिहीबार थप ९ हजार ७० जनामा संक्रमण पुष्टि , ५४ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



