काठमाडौं उपत्यकाका अस्पतालहरुले अक्सिजन अभाव देखाएर धमाधम विरामीहरुलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाइ जनतामा त्रास नफैल्याउन चेतावनी दिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भइ कोरोना भाइरसको नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नसमेत जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

-खबरहब बाट

/wp-admin/media-upload.php?post_id=211879&type=image&TB_iframe=1