जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।

सो विश्वविद्यालय दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरूका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देश सङ्क्रमितको संख्या

संयुक्त राज्य अमेरिका तीन करोड ३२ लाख ८८ हजार १४ भारत दुई करोड ८३ लाख ७ हजार ८३२ ब्राजिल एक करोड ६६ लाख २४ हजार ४८० फ्रान्स ५७ लाख ३८ हजार ६४१ टर्की ५२ लाख ५६ हजार ५१६ रुस ५० लाख ३१ हजार ५८३ बेलायत ४५ लाख ६ हजार ३३३ इटाली ४२ लाख २० हजार ३०४ अर्जेन्टिना ३८ लाख १७ हजार १३९