काठमाडौं।पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिएका छन्। सबैभन्दा बढी ब्राजिलमा ६२ हजार ५०४, भारतमा ४३ हजार ९५७, बेलायतमा २८ हजार ७७३, कोलम्बियामा २६ हजार ७२१, इन्डोनेसियामा ३१ हजार १८९, रुसमा २३ हजार ३७८, अर्जेन्टिनामा २१ हजार ५९०, इरानमा १६ हजार ८०, स्पेनमा १४ हजार १३७, दक्षिण अफ्रिकामा १५ हजार ५०० संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिए
सवाल नेपालसंवाददाताबुधबार, २३ असार २०७८

पछिल्लो २४ घन्टामा विश्वमा ४ लाख २३ हजार ५४४ संक्रमित थपिए
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कोरोना

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०