पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ हजार ६ सय ५० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १० हजार ६५८ जनाको पिसिआर र ३ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, १ हजार ८ सय ४६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ७ सय ८६ पुगेको छ। हाल सक्रिय संक्रमित ३३ हजार ९ सय ४६ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.२ प्रतिशत रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah