भारतमा थपिए २७ हजार संक्रमित भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ६४ हजार १ सय ७५ पुगेको छ।

यसै गरी पछिल्लो २४ घन्टामा थप २ सय १९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ८ सय ७४ पुगेको छ। यही अवधिमा ३७ हजार ६ सय ८७ जना संक्रमणमुक्त भएका छन्।

भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ करोड ३८ लाख ३७ हजार ६ सय ४३ डोज भ्याक्सिन लगाइसकिएको छ। -फरकधारबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah