नेपालगञ्ज । भेरी अस्पतालमा थप दुईजना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके कोहलपुरका एक जना र बर्दियाका बृद्ध भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कोहलपुर नगरपालिका–५ का २२ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका कोराना फोकल पर्सन तेज ओलीले बताउनु भयाे । यस्तै बारबर्दिया नगरपालिका–४ का ७२ वर्षीय पुरुषको पनि भेरी अस्पतालमै उपचारका क्रममा गएराती मृत्यु भएको थियो ।

योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ३३४ पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या ४१८ पुगेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah