पछिल्लो २४ घण्टामा देशभर ६६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। १२ हजार २० जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ६२२ जना संक्रमणमुक्त भएका छन् भने ११ जना संक्रमितको मृत्यु भएको छ। आजका्े दिनमा सक्रिय संक्रमितको संख्या १० हजार २९६ छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७३ हजार ४२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।