सरकारले ६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९०० डोज फाइजर खोप खरिदका लागि गरेको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषद् बेठकले स्वीकृति दिने निर्णय गरेसँगै खोप ल्याउने बाटो खुलेको हो ।

१८ वर्षसम्मका बालबालिकाका लागि लगाउन ६० लाख डोज खोप आगामी डिसेम्बरभित्र ल्याउने मन्त्रालयले जनाएको छ । नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको एक लाख ६२० डोज फाइजरको खोप यही २८ गतेदेखि १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah