कोरोना भाइरसविरुद्दको खोप लगाए पनि दक्षिण कोरियाली सरकारले यात्रुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको छ । जुनसुकै मुलुकका नागरिक दक्षिण कोरिया पुग्दा अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नु पर्नेछ । दक्षिण कोरियाली नागरिकलाई पनि सो नियम अनिवार्य गरिएको छ ।

शुक्रबारबाट लागू हुने यो नियम सुरुमा दुई साताका लागि भनिएको छ। अफ्रिकी मुलुक नाइजेरियाबाट आएका एक व्याक्तिमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि दक्षिण कोरियाले थप सजगता अपनाएको हो।

दक्षिण कोरियामा बुधबार कारोना संक्रमितको संख्या बढेपछि नियन्त्रण गर्न क्वारेन्टाइनको नयाँ प्रावधान ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah