नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ११ हजार ८१० जनाको नमूना परीक्षण गर्दा मंगलबार ३१५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३८६ जनाको पीसीआर र २ हजार ४२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

पीसीआर परीक्षणबाट २७२ जना र एन्टिजेन परीक्षणबाट ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको छ।
गत २४ घण्टामा ३०४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah