देशभर २५९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १० हजार ४८७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३२ तथा एन्टिजेन विधिबाट २७ जनाको सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार २३७ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ९९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, थप ३ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख २९ हजार ३२१ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् । हालसम्म २ करोड २ लाख ३४ हजार ८२२ मात्रा खोप लगाइसकिएको छ । यसमध्ये ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा र १ करोड १० लाख ६६ हजार ४६४ जनाले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah