पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७९ हजार ७२३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । सोही अवधीमा थप १४६ जनाको मृत्यु भएको छ । भारतको सक्रिय संक्रमित संख्या ७ लाख २३ हजार ६१९ पुगेको छ । ४६ हजार ५६९ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप ४१० वटा ओमिक्रोन संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनका कूल ४०३३ केस पुष्टि भएका छन् । आजैदेखि भारतमा बुस्टर डोज पनि दिन सुरु गरिएको छ ।
भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

भारतमा सोमबार १ लाख ७९ हजार संक्रमित थपिए, १४६ जनाको मृत्यु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०