कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय भक्तपुरले मास्क अनिवार्य गरेको छ । संक्रमणदर रोक्न आजदेखि कडाइका साथ मास्क अनिवार्य गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । प्रजिअ शर्माले मास्क अनिवार्य गरिएको र मास्क नलगाएको पाइए कारवाही गरिने जानकारी दिइन् । ‘‘संक्रमणदर बढ्दै जाने उच्च जोखिम छ । कोरोना खोप प्रभावकारी रुपमा अगाडि बढाउँन र मास्कको अधिकतम प्रयोग गराउन सक्रिय छौँ,” उनले भनिन् ।
भक्तपुरमा मास्क अनिवार्य, नलगाए कारबाही
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

भक्तपुरमा मास्क अनिवार्य, नलगाए कारबाही
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



