भारतको जोगबनी नाका हुँदै नेपाल प्रवेश गर्ने २० प्रतिशत बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जोगबनी नाकाहुँदै नेपाल आउने २० प्रतिशत मानिसहरुमा कोरोना संक्रमण पुष्टी भएको हो ।

भारतमा लामो समय बसोबास गरी नेपाल आउने मानिसहरूको कोरोना परिक्षण जाच (एन्टीजेन परीक्षण) गर्दा २० प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको नेपाल भारत सीमास्थित रानी हेल्थ डेस्कले पुष्टि गरेको हो ।

मंगलबार भारतबाट नेपाल आउने मानिसहरूलाई रानी हेल्थ डेस्कको चिकित्सक टोलीले एन्टीजेनको माध्यम बाट १ सय १४ जनाको कोरोनाको जाच गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा ४ जना नेपाली नागरिक थिए भने १७ जना भारतिय नागरिक रहेको हेल्थ डेस्कका चिकित्सक सुरेन्द्र यादवले जानकारी दिए ।

उनले एन्टीजेन रिपोर्ट पोजेटिभ आएका नेपाली नागरिकलाई होम आईसोलेसनमा बस्न र पोजिटिभ देखिएका भारतीय नागरिकहरुलाई भारत तर्फनै फिर्ता पठाइएको बताए ।

एन्टीजेन परिक्षणमा संक्रमण पुष्टी भएकाहरुमा कोरोना भाईरसको कुन भेरिएन्ट हो भनी यकिन गर्न रानी हेल्थ डेस्कले स्वाब संकलन गरि विराटनगस्थित प्रादेशिक प्रयोगशालामा पठाउने गरेको यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah