नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले खाेप कार्यक्रमलाई थप प्रभावकारी बनाउन माग गरेका छन् । मंगलबार आफ्नाे निर्वाचन क्षेत्र काठमाडाैँमा रहेका विद्यालयका विद्यार्थीहरूकाे खाेप कार्यक्रम अवलाेकन गर्न पुगेका नेता सिंहले यस्ताे माग गरेका हुन् । नेता सिंहले भने, ‘खाेप कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउनुपर्याे । जनताकाे जीवन सुरक्षित रहनुपर्छ ।’
खाेप कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रकाशमानकाे माग
सवालनेपालसंवाददातामंगलबार, ४ माघ २०७८

खाेप कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रकाशमानकाे माग
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:#कोरोना महामारी

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०