ओमिक्रोन कोरोना भाइरसविरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् । गमलेया प्रमुखका अनुसार व्यक्तिले छ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।
‘ओमिक्रोन’विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत
सवालनेपालसंवाददातामंगलबार, ४ माघ २०७८

‘ओमिक्रोन’विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०