नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड संक्रमित भई अध्यक्ष ओली ४ दिनदेखि भक्तपुरस्थित आफ्नै निवासमा आराम गरिरहेका जनाएका छन् । ‘उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अध्यक्ष कमरेडको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।’
कोभिड संक्रमणपछि एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?
सवालनेपालसंवाददातामंगलबार, ११ माघ २०७८

कोभिड संक्रमणपछि एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण

यो पनि पढ्नुहोस् »
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बाढी र डुवानका कारण झापामा १८ घर परिवार प्रभावित, आठ परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण
बुधबार, ६ असार २०८१
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी
मंगलबार, २५ पुस २०८०
थप १७ जनामा कोरोना संक्रमण
बुधबार, २७ वैशाख २०८०
७९ करोड ६९ लाख रुपैयाँको हिसाब गोलमाल
बुधबार, १३ वैशाख २०८०
२४ घण्टामा १ सय ३६ जनामा काेराेना सङ्क्रमण पुष्टि
शुक्रबार, १ वैशाख २०८०



