पूर्व सांसद एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य बिश्वदीप लिङदेनसहितका दर्जनौं जनजाति नेताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

विर्तामोडमा बुधवार साँझ आयोजित एक कार्यक्रममार्फत उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका अर्का केन्द्रीय सदस्य एवम् इलाम जिल्ला अध्यक्ष देवेन्द्र राई, संघीय लिम्बुवान पार्टीका पूर्व महासचिव टेकबहादुर खजुम, लिम्बुवानका इलाम जिल्ला अध्यक्ष डम्बर लोरिङदेन, संघीय समाजवादी फोरमका प्रदेश समितिका सचिव सुमन शर्मा जमरकट्टेल, दलित मुक्ति मोर्चाका अध्यक्ष मोहन सेन्चुरी, नेवादेय दवुका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार, संघीय नेवा संघका लिम्बुवान प्रदेश प्रमुख ईन्द्र श्रेष्ठ लगायत २ सय ५० जना रहेको जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah