Tag Archives: #मौसम

देशका धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, २८ भदौं । आज (सोमबार) दिउँसो देशभर सामान्य बदली रहने मौसमविदले जनाएका छन् । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको

आज तीजको दिन कस्तो रहला मौसम, कहाँ–कहाँ छ बर्षाको सम्भावना ?

काठमाडौं, २४ भदौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बिहीबार) बिहान देशभर आंशिकदेखि सामान्य वदली रही प्रदेश–१, प्रदेश–२ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा

हेर्नुहोस आजको मौसम, कहाँ कस्तो छ ?

हाल मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भू-भागमा तराई नजिक रहेको छ भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बङ्गालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापीय प्रणाली पनि रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २५ साउन । आज (सोमबार) पनि देशका धेरै स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहेको मौसमविदले बताएका छन् । जसका कारण केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ यस क्रममा प्रदेश–१ , लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का एक–दुई स्थानमा

यस्तो छ आजको मौसम कहाँ कहाँ वर्षाको सम्भावना रहेको छ ? हेर्नुहोस

काठमाडौं, १७ साउन । आज (आइतबार) पनि देशका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । आज दिउँसो र राति गरी देशका पाँच वटा प्रदेशमा कतै कतै भारी (ठूलो) वर्षा समेत हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (दिनमा)

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, १४ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण आज आज (शुक्रबार) पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अघि बिहान ६ बजे दिएको जानकारीअनुसार हाल मौसम देशभर सामान्य बदली छ भने प्रदेश–१, बागमती, गण्डकी र सुदूरपाश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा

यस्तो छ आजको मौसम, हेर्नुहोस

काठमाडौं, १२ साउन । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेका कारण नेपालमा पुनः मनसुन सक्रिय भएको मौसमविदले बताएका छन् । आज (मंगलबार) बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको मौसमविदले जानकारी दिएका छन् । प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं, ८ साउन । अहिले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावका कारण आज (शुक्रबार) विहान देशभर सामान्यदेखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण

यस्तो छ आजको मौसम, हेर्नुहोस कहाँ पानि पर्दै छ ?

काठमाण्डौ – प्रदेश-१, प्रदेश-२ सहित देशका केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन्। मनसुनी वायुको प्रभाव पूर्वी क्षेत्रतर्फ सरिरहेकाले त्यसतर्फ धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार आज र भोलि नै पूर्वी क्षेत्रमा धेरै पानी पर्ने सम्भावना छ । केही दिनयता पश्चिमी क्षेत्रमा धेरै वर्षा भएको थियो । आज विशेषगरी

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जानकारी दिएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा हल्का देखि मध्यम