काठमाडौँ। ज्योतिष विज्ञानबाट चर्चा कमाएका ज्योतिष हरिहर अधिकारी अभिनीत चलचित्र ‘शुभ लभ’को पहिलो गीत सार्वजनिक भएको छ। चलचित्रको टाइटल गीत ओएसआर डिजिटलको युट्युबमार्फत बुधबार रिलिज गरिएको हो।

गीतमा स्वर निशान भट्टराई र मिना सिंहको रहेको छ। गीतमा शब्द र सङ्गीत अर्जुन पोखरेलको छ।

चलचित्रमा हरिहर अधिकारीको जोडीको रुपमा कृष्टिन पौडेल रहेकी छिन्। ‘शुभ लभ’ दुवैको लागि डेब्यु चलचित्र हो। लभ स्टोरी फिल्म ‘शुभ लभ’मा हरिहर र कृष्टिनसँगै डाक्टर सुर्य थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन्। चलचित्र चैत्र १५ मा रिलिज हुनेछ। हेर्नुस् भिडियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah