मनोरञ्जन

‘जर्सी’मा साहिदको जोडी बन्‍न रश्मिकाले किन गरिन् अस्वीकार

पछिल्लो समय बलिउडमा अभिनेत्री रश्मिका मंदानाको माग बढ्दो छ । दक्षिण भारतीय फिल्मबाट नै उनले धेरै शुभचिन्तक कमाएकी छन् । सँगै उनले आफूलाई राम्रो काम गर्न सक्ने कलाकारको रूपमा स्थापित गरेकी छन् । रश्मिका पनि बलिउड डेब्युको तयारी गरिरहेकी छन् । उनले ‘मिसन मंगल’ मा सद्धार्थ मल्होत्रासँग स्क्रिन सेयर गर्दै बलिउड डेब्यु गर्दैछिन् । उनले

ओलीले माधव नेपाल पक्षलाई भने-आउनुस्, केही समस्या भए छलफल गरौं

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका माधव नेपाल पक्षका सांसदहरुलाई हतारोमा कुनैपनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् । सोमबार केहीबेर अघि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन बैठक बस्न लागिरहेको अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि

सर्वाधिक उचाईमा ‘स्ट्याण्डअप कमेडी’को विश्व किर्तिमान राख्दै ‘नेपग्याजम कमेडी’

नेपाली युवापुस्ता माझ चर्चित ‘नेपग्याजम कमेडी’ समूहले सगरमाथास्थित कालापत्थरमा स्ट्याडअप कमेडी प्रस्तुत गर्ने भएको छ । ‘प्रदुषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहना’ भन्ने नारासहित नेपग्याजम मिडिया एण्ड प्रोडक्सन प्रालिले कार्यक्रम आयोजना गर्न लागेको हो। विश्व रेकर्ड कायम गर्ने लक्ष्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रम आगामी वैशाख २० गते विश्वकै सबैभन्दा उच्च शिखर

साउथका ‘अईकन स्टार अल्लु अर्जुन’ लाई कोरोना सङ्क्रमण

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनलाई कोरोना सङ्क्रमण भएको छ । उनले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका हुन् । सङ्क्रमण देखिए पश्चात् उनी सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आउने सबैलाई परीक्षण गर्न साथै सुरक्षित रहन आग्रह गरेका छन् । उनी सबै स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित रहेका छन्

निषेधाज्ञामा पनि‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने

काठमाडौं । सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ निषेधाज्ञामा पनि प्रशारण हुने भएको छ । तीन हप्ताका लागि छायांकन सम्पन्न भइसकेकाले निषेधाज्ञामा पनि ‘द भ्वाइस अफ नेपाल’ प्रशारण हुने भएको हो । “तीन हप्ताका लागि छायांकन भइसकेको छ । छ वटा श्रृंखला छायांकन भइसकेकाले निषेधाज्ञामा पनि सो प्रशारण हुने छ,” द भ्वाइस अफ नेपालका

खुल्यो करण-कार्तिक बिच को झगडाको कारण !!

निर्माता/निर्देशक करण जोहरले अभिनेता कार्तिक आर्यनलाई ‘दोस्ताना २’ बाट निकालेको खबरले गत साता बलिउडमा हल्लीखल्ली मच्चाएको थियो। करणको धर्मा प्रोडक्सनले आगामी दिनमा अभिनेता कार्तिकसँग कुनै काम नगर्ने खबर समेत बाहिर आयो। करण र कार्तिकबीच मनमुटाव यतिसम्म बढ्यो कि यी दुईले इन्स्टाग्राममा अनफलोसमेत गरे। सामाजिक सञ्जालमा यी दुईमध्ये एकको पक्ष लिएर बहससमेत भए। कसैले कार्तिकलाई अव्यवसायिक

विकिनीमा किमको कानून अध्ययन

लसएञ्जल्स– हलिउड स्टार किम कार्दासियन आफ्नो बोल्डनेसका कारण संसारभर प्रख्यात छिन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय छिन् । उनी आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहेकी हुन्छिन् । एबीपी लाइभमा प्रकाशित समाचारअनुसार उनले कानूनको पुस्तक पढ्दै गरेको एक तस्वीर सामाजिक सञ्जालमा राखेकी छन् । जुन तस्वीर निकै भाइरल भइरहेको छ । तस्वीर भाइरल

अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्दै : जिग्री भन्छन यस्तो बेला हास्ने की रुने !

काठमाडौं – हाँस्य टेलसिरियल भद्रगोल र सक्कीगो नी बाट चर्चामा आएकी अभिनेत्री तथा मोडल रक्षा श्रेष्ठ आमा बन्ने तयारीमा छिन् । लामो समय देखि हाँस्य टेलसिरियल र म्युजिक भिडियोमा व्यस्त रहेकी रक्षा गर्भवती भएकै कारण कलाकारिताबाट ब्रेक लिने बताइएको छ । अघिसम्मकी ‘मोडल रक्षा श्रेष्ठ’ अहिले ‘भद्रगोलकी रक्षा’को नामले परिचित छन् । प्रशारण हुन लागेको

आजदेखि सिनेमा हल पुनः बन्द

काठमाडौं। आजदेखि नेपालका सिनेमा हल पुनः बन्द भएका छन्। सरकारको निर्देशनपछि सिनेमा हल बन्द गरिएका हुन्। सिनेमा हल बन्द भएसँगै चैत २७ गतेबाट प्रदर्शनमा आएको ‘श्री’ चलचित्रको प्रदर्शन स्थगित भएको छ। अब स्थिति सहज भएपछि पुनः प्रदर्शनमा आउने वितरक करण श्रेष्ठले बताए। गत वर्षको चैतबाट बन्द भएका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आएका थिए।

पर्यटकलाई पाँच स्थानबाट पाटन अवलोकन गराइने

वैशाख,ललितपुर । ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका राजदूत पट्र्टी एन्टीनेन, नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलका, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर